अपहरण

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बलपूर्वक आफ्नो कब्जामा लिने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

केटाकेटीहरु अपहरण हुने, पक्राउ पर्ने, मारिने डरले चिन्ताग्रस्त छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Kidnapping

अपहरण नाम