अपवित्र

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

पवित्र नभएको; शुद्ध अथवा चोखो नभएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यिनको आहार अपवित्र, दूषित-दूर्गन्ध छ।

२. शुद्ध ठाउँमा पुग्यो पवित्र छ अशुद्ध ठाउँमा बग्यो अपवित्र भयो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: unholy