सामग्रीमा जानुहोस्

अपवाद

Wiktionaryबाट

नाम

सामान्य नियमभित्र नसमेटिएको कुरो

१. यसै मानवीय प्रवृत्तिको अपवाद म पनि भइनँ।

२. ‍एमाले–कांग्रेस नेतृत्व मात्र यस नियमको अपवाद बन्न सक्दैनन्।

अस्वीकार गर्ने काम; प्रतिवाद

एक्कासि मुख रातो पार्दै नातिले अपवाद गर्यो।

  1. हिन्दी:
  2. अंग्रेजी: