अपर्याप्त
स्वरूप
विशेषण
पर्याप्त नभएको; नपुग्ने
1. अस्पताल सेवा दयनीय छ, शैय्याहरू अपर्याप्त छन् र औषधिहरूको पनि ठूलो कमी छ।
2. पानीको सुविधा पनि अपर्याप्त थियो।
"https://ne.wiktionary.org/w/index.php?title=अपर्याप्त&oldid=40245" बाट अनुप्रेषित