अपरेटर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै प्रणाली वा साधन सञ्चालन गर्ने व्यक्ति, संस्था आदि
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उनी भन्छन् – ठूला केबुल अपरेटरमात्र यसका लागि योग्य हुन्छन्।
२. तीन जना खरिदारमध्ये एक जना कम्प्युटर अपरेटरको दरबन्दी तोकिएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: operator