सामग्रीमा जानुहोस्

अपरिष्कृत

Wiktionaryबाट

अपरिष्कृत

विशेषण

वि॰ [सं॰] १. परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जित । २. ठीक वा उचित नपारिएको; नसुधारिएको । ३. फोहोर–मैला भएको; गन्दा ।

  1. अङ्ग्रेजी: