अपरिवर्तनीय

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

परिवर्तन गर्न नसकिने; परिवर्तन नहुने

उदाहरण[सम्पादन गर्नुहोस्]

ती तिनका अपरिवर्तनीय आधारभूत संरचनाहरु हुन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: unchangable