अपरिमेय

Wiktionaryबाट

अपरिमेय

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. परिमाण छुट्याउन वा नापतौल गर्न नसकिने; अडकल काट्न नसकिने २. असङ्ख्य; धेरै; अनगन्ती ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: