अपरिमित

Wiktionaryबाट
Jump to navigation Jump to search

अपरिमित

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

वि॰ [सं॰] १. कुनै सीमा नभएको; सीमारहित; असीम; बेहद । २. असङ्ख्य; अगणित; अनगन्ती ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: