अपरिपक्व
स्वरूप
अपरिपक्व
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. परिपक्व नभएको; काँचो । २. राम्रोसँग नपाकेको; अधकल्चो । ३. अपक्व । — ता— ना॰ १. अपरिपक्व हुनाको भाव वा अवस्था । २. खास कुरा सिक्ने वा ग्रहण गर्ने तत्परता बालकमा स्वाभाविक रूपमा देखिइनसकेको शारीरिक वा मानसिक अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: