अपरिचित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

चिनजान नभएको; नचिनेको; परिचय नभएको

उदाहरण[सम्पादन गर्नुहोस्]

मेरो डेरामा तीनजना अपरिचित व्यक्ति आएर ढोका ढकढक्याए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: unidentified