अपराह्न

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मध्यदिन पछाडिको समय; दिउँसो १२ बजे पछि र रातको १२ बजेभन्दा अघिको समयलाई जनाउने शब्द

उदाहरण[सम्पादन गर्नुहोस्]

आइतबार अपराह्न २ बजेदेखि केहीबेर राजधानीमा हुरीबतास चलेको थियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: afternoon