सामग्रीमा जानुहोस्

अपराजिता

Wiktionaryबाट

अपराजिता

नाम

ना॰ [सं॰] १. केराउको जस्ता कोसा हुने र सेतो वा नीलो फूल फुल्ने एक खालको लहरो । (सेतो फूल फुल्नेलाई गिरिकर्णिका र नीलो फूल फुल्नेलाई विष्णुक्रान्ता भनिन्छ रू) । २. दुर्गा । ३. एक योगिनी । ४. प्रत्येक पाउमा दुई नगण, एक रगण, एक सगण, एक लघु एक गुरु हुने वार्णिक छन्द ।

  1. अङ्ग्रेजी: