अपमार्जन
स्वरूप
अपमार्जन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. शुद्धि, सफाइ वा संशोधन गर्ने काम वा भाव; फोहर–मैला, कसरमसर आदि साफ गर्ने काम; अपामार्जन । २. कुनै वस्तुमा बसेको दाग, कलङ्क आदि मेटाउने क्रिया । ३. मेट्ने वा रद्द गर्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: