अपनाउनु
स्वरूप
क्रिया
पालना गर्नु
१. पोशाक निर्यातक देशहरूले भिन्दाभिन्दै उपाय अपनाए।
२. यसलाई मैले मिहिनेतका साथ अपनाएको छु।
स्वीकार गर्नु
विकल्पका रूपमा हामीले यसैलाई अपनायौँ।
"https://ne.wiktionary.org/w/index.php?title=अपनाउनु&oldid=34851" बाट अनुप्रेषित