अपदस्थ

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

पदबाट हटाइएको; पदमुक्त

उदाहरण[सम्पादन गर्नुहोस्]

हाइटीका अपदस्थ राष्‍ट्रपतिसँग अमेरिकी राष्ट्रपतिको यो पहिलो भेट हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. अङ्ग्रेजी: