अपजस
स्वरूप
अपजस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अपयश ] १. बदनाम; अपकीर्ति । २. विनाकसूर आइलागेको आरोप; दोषारोपण; वृथा आरोप । > अपजसे/ अपज–स्याहा — वि॰ अपजस पाउने; अबजसे ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: