सामग्रीमा जानुहोस्

अपच

Wiktionaryबाट

अपच

नाम

वि॰ [सं॰] १.पाचन नहुने; नपच्ने । ना॰ २. अन्न आदि वस्तु नपच्ने काम वा अवस्था । ३. भोजन नपच्ने रोग ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अपच&oldid=44636" बाट अनुप्रेषित