अपकीर्ति
स्वरूप
अपकीर्ति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] पहिलेको कीर्ति वा यशलाई हानि पुथ्याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: