अपकर्ष

Wiktionaryबाट

अपकर्ष

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम । २. घटाउने या घट्ने प्रक्रिया; ह्रास । ३. पद, प्रतिष्ठा, मान आदिमा हुने कमी वा न्यूनता; मानहानि; अपमान । ३. उन्नति घट्ने, नहुने वा नभएको स्थिति; अवनति । > अपकर्षक — वि॰ १. अपकर्ष गर्ने । २. अपकर्ष भएको । अपकर्षण— ना॰ १. अपकर्ष गर्ने वा हुने काम । २. पछाडि धकेल्ने प्रक्रिया । ३. घटाउने वा कमी गर्ने चाल । ४. मानहानि । ५. मोल घट्ने काम । ६.तल खस्ने वा ओर्लने प्रक्रिया ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: