अप

Wiktionaryबाट

अप

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

उप॰ [सं॰] शब्दका अगिल्तिर गाँसिएर अनुचित वा निन्दनीय, रहित वा हीन, विपरीत वा विरुद्ध; हीनता वा कमी, दूषण वा आकस्मिकता आदि अर्थ बुझाउने शब्द (अपव्यय, अपमान, अपभ्रंश, अपमृत्यु) । — कर्ता— वि॰ १. अपकार गर्ने वा हानि पुथ्याउने; नोक्सान गर्ने; अपकारक । २. दुष्कर्म गर्ने; खराब आचरण भएको । — कर्म— ना॰ १. खराब वा अनुचित काम; निन्दनीय काम; गर्न नहुने काम; दुष्कर्म । २. पाप; अधर्म ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अप&oldid=44620" बाट अनुप्रेषित