सामग्रीमा जानुहोस्

अन्वेषण

Wiktionaryबाट

नाम

नयाँ कुराको खोज अनुसन्धान

१. अब हामी सबै मिलेर इतिहास अन्वेषण गरौँ।

२. तीन दिनसम्म उनले मानसरोवर क्षेत्रमा अन्वेषण र अध्ययन गरी बसे।

  1. अङ्ग्रेजी: Research