अन्वेषक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]खोज तथा अनुसन्धान गर्ने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. म इतिहास र संस्कृतिको अन्वेषक हुँ।
२. यस्ता जिज्ञासाहरूमाथि अन्वेषकहरूको खोजी र विश्लेषण जारी छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Researcher