अन्योल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अनिश्चितता र अनिर्णयको अवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]१. निर्धारित समय भित्र वार्ता शुरू नहुँदा सरकार अब के गर्ने भन्ने अन्योलमा परेको छ।
२. अशान्ति र अस्थिरताले सधैं अन्योल नै उत्पन्न गरिरहन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: