अन्यमनस्क
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै कारणले मन स्थिर नभएर ध्यान अन्तै कतै गएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. म एकैछिन अन्यमनस्क भएँ ।
२. केवल अन्यमनस्क भावले मात्र बाबालाई टोलाएर हेरिबसेँ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: distracted