अन्यथा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अन्य अवस्था वा स्थिति; अर्कै कुरा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सर्वपक्षीय आधारमा समिति बनाएर काम गर्ने हो भने अन्यथा हुने सम्भावना देखिँदैन।
२. तर समाचारमा अन्यथा पर्न गएकोले सच्चाउनहुन अनुरोध छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]संयोजक
अर्थ
[सम्पादन गर्नुहोस्]भनिएको कुरा नभएमा; नत्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मुक्तिको पहल जहिले पनि सम्बन्धित पक्षहरूबाट नै हुनुपर्दछ, अन्यथा त्यो प्रभावकारी हुँदैन।
२. समस्याको जरो पहिल्याएर समाधान खोज्नुपर्छ, अन्यथा विद्रोह फेरि जन्मिन सक्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: otherwise