अन्यत्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]अन्य ठाउँमा; अर्को ठाउँमा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यति द्रुत गति भएको रेलगाडी संसारमा अन्यत्र छैन होला। २. पुल्चोकमा भर्ना नपाएकाहरू मात्र अन्यत्र जान्छन् भन्ने गरिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: