अन्भाइ

Wiktionaryबाट

अन्भाइ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [रू अन्भ (+ आइ॰] १. अन्भने भाव, क्रिया वा प्रक्रिया; अन्माइ । [अन्भाउ+आइ] २. अन्भाउने भाव, क्रिया वा प्रक्रिया । [ > ] अन्भाइनु— क॰ क्रि॰ अन्भाउने काम गरिनु; अन्माइनु । अन्भाउनु— स॰ क्रि॰/प्रे॰ क्रि॰ १. विवाह सिद्धिएपछि दुलाहादुलहीलाई मङ्गलपूर्वक बिदाइ गर्नु; दुलाहादुलहीलाई कन्यागृहबाट वरगृहतर्फ प्रस्थान गराउनु; अन्माउनु । २. दुलाहालाई दुलहीका घरतर्फ प्रस्थान गराउनु । अन्भिनु— अ॰ क्रि॰ अन्भने काम होइनु; अन्मिनु । २. अन्भनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: