अन्न
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]मुख्य खानाको रूपमा प्रयोग गरिने धान, मकै, गँहु, कोदो जस्ता खाद्य बाली
उदाहरण
[सम्पादन]१. बाजुरामा यस पटक अन्न बाली बिग्रियो।
२. सर्वोत्तम पीठो बनाउनलाई अन्न र गेडागुडी आधा–आधा छुट्टाछुट्टै भुटेर पिँध्नु र मिसाउनु पर्दछ।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: grains