गुणवाची विशेषण
आँखाको देख्ने शक्ति नभएको; नदेख्ने
१. लेन्स खराब भएर नै मानिस अन्धो बन्दो रहेछ ।
२. ७२ प्रतिशत मोतीबिन्दुका कारण अन्धो भएका थिए।