अन्धाधुन्ध

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियायोगी

अर्थ[सम्पादन गर्नुहोस्]

बेथीतिसँग; अनियन्त्रित ढंगले

उदाहरण[सम्पादन गर्नुहोस्]

१. अन्धाधुन्ध तरिकाले विषादी प्रयोग गर्नु दुरुपयोग नै हो।

२. संस्थान करिब आठ वर्ष अघि देखि अन्धाधुन्ध रूपमा चल्दै आएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
  2. हिन्दी:
  3. संस्कृत: