अन्धवेग

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

विवेक गुमाएर आवेगको नियन्त्रणमा रहेको अवस्था

उदाहरण[सम्पादन गर्नुहोस्]

कुकर्मको बोध हुँदाहुँदै पनि पम्फाले आफ्नो अन्धवेगलाई रोक्न सकेकी छैन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: .......