अन्धविश्वास
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]तर्क र प्रमाणको आधार नलिई गरिएको विश्वास
उदाहरण
[सम्पादन गर्नुहोस्]१. राक्षस भन्ने कुनै अस्तित्व नै हुँदैन, यो अन्धविश्वास मात्र हो।
२. शिक्षित सहरी क्षेत्र समेत धामीझाक्रीको अन्धविश्वासबाट मुक्त छैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: superstition