सामग्रीमा जानुहोस्

अन्धकार

Wiktionaryबाट

नाम

प्रकाश नभएको अवस्था

१. बाहिर अन्धकार थियो ।

२. कोठामा निस्पट्ट अन्धकार छाइहाल्यो ।

  1. अङ्ग्रेजी: darkness