अन्दाजी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

अन्दाज वा अड्कल गरिएको; अनुमान गरिएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. विवेक आफ्नो अन्दाजी लक्ष्यतिर बढ्दै गए।

२. पूरा सेट बाकस तथा सरसामानको अन्दाजी मूल्य रु. १००।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: estimate