अन्दाज
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अनुमान; अड्कल
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उनै होलिन् भन्ने अन्दाजमा ढोका खोलिदिएको थिएँ।
२. अन्दाज गर्नु ठीक हुँदैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: estimation