अन्त्येष्टि

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मृत व्यक्तिको अन्तिम संस्कार

उदाहरण[सम्पादन गर्नुहोस्]

१. तिमीले दिवङ्गत महाराज पाण्डु र महारानी माद्रीको अन्त्येष्टि गराऊ।

२. टेकूघाटमा उनको अन्त्येष्टि गरियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: last rites