अन्त्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]समाप्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तत्काल शान्तिको लागि हिंसाको अन्त्य जरुरी छ।
२. त्यस व्यवस्थाको अन्त्य २०१७ सालमा नाटकीय र अकस्मात् देखिए पनि त्यो पनि अकारण थिएन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: end
अर्थ
[सम्पादन गर्नुहोस्]पुछार, पछिल्लो छेउ
उदाहरण
[सम्पादन गर्नुहोस्]१. संविधानको स्वरुपमा प्रारम्भदेखि अन्त्य सम्मको कुनै पनि बुँदा लेखको अन्त्यमा निष्कर्ष प्रस्तुत छ।
२. यो पत्रको अन्त्यमा आफ्नो हस्ताक्षर गरी सहयोग गरे हामी अनुगृहीत हुने थियौं।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
अर्थ
[सम्पादन गर्नुहोस्]आखिरी समय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सन् २००३ को अन्त्यमा
२. नौरथाको अन्त्यतिर मुसहर टोलमा नाचगान हुने गर्थ्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
अर्थ
[सम्पादन गर्नुहोस्]मृत्यु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जुन दिन यो धनु भाँचिन्छ, तिम्रो अन्त्य हुन्छ।
२. मान्छेको अन्त्य छ, त्यसै कारण उसको जीवन पनि सार्थक छ, मृत्युले नै जीवनी सिद्ध गर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: death
अर्थ
[सम्पादन गर्नुहोस्]समाधान
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हिंसाको अन्त्य हुनुपर्छ।
२.प्रजातान्त्रिक पद्धति र संस्कार द्वारा नै आतंकवादको अन्त्य गर्न सकिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: solution
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]समाप्त
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यो कुसंस्कार अन्त्य गर्न मुश्किल पर्ने देखिन्छ।
२. यो दुर्गतिपूर्ण अवस्थाको अन्त्य गर्न कोही अघि सर्न सकेको छैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: end
अर्थ
[सम्पादन गर्नुहोस्]पूरा
उदाहरण
[सम्पादन गर्नुहोस्]राधाजीले लेखेको कथा त अन्त्य भइसकेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: finished