अन्तस्थ

Wiktionaryबाट

अन्तस्थ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. भित्र रहेको; भित्री । २. आखिरमा रहेको वा हुने; अन्तिम । ना॰ ३. य्, र्, ल्, व् — यी चारवटा वर्ण ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: