अन्तस्करण

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मनको भित्री भागमा रहेको सोच; भित्री विचार

उदाहरण[सम्पादन गर्नुहोस्]

१. पिताजीको गहिरो मायाको स्वरले मेरो अन्तस्करण सलल पग्लियो।

२. यो कुरा मेरो अन्तस्करणले भन्दछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Intuition