अन्तर्राष्ट्रिय
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]दुई वा दुईभन्दा बढी राष्ट्रहरूसँग सम्बन्धित
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यी करहरूलाई अप्रत्यक्ष करको श्रेणीमा राख्ने अन्तर्राष्ट्रिय परम्परा छ।
२. नेपालमा लोकतन्त्रको निरन्तरताका पक्षमा अन्तर्राष्ट्रिय चासो व्यापक मात्रामा बढेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: international