सामग्रीमा जानुहोस्

अन्तर्मन्थन

Wiktionaryबाट

अन्तर्मन्थन

नाम

ना॰ [सं॰] १. कुनै कुराका बारेमा सूक्ष्म सोचविचार गरी त्यसका पक्ष–विपक्ष, लाभ–हानि आदि सम्पूर्ण सम्भावना केलाउने काम । २. आन्तरिक तर्कवितर्क प्रशस्त मात्रामा गरी कुरा मथ्ने वा मनन गर्ने काम ।

  1. अङ्ग्रेजी: