सामग्रीमा जानुहोस्

अन्तर्ध्वनि

Wiktionaryबाट

अन्तर्ध्वनि

नाम

ना॰ [सं॰] १. भित्री ध्वनि वा आवाज; मूल वा बाहिरी रूपमा प्रकट ध्वनिका भित्रभित्र सञ्चार हुने आन्तरिक ध्वनि; ध्वनिभित्रको ध्वनि । २. कसैको आत्माको आवाज; अन्तरात्माको पुकार वा भित्री हृदयको आह्वान । ३. आन्तरिक अभिप्राय; भित्री आशय ।

  1. अङ्ग्रेजी: