अन्तर्गत
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै कुराको अङ्ग भएर रहेको; भित्र पर्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका विभाग तथा संस्थानहरूको कामकारबाहीमा बैठक बस्यो।
२. मनोवैज्ञानिक अन्तर्गत बालमनोवैज्ञानिक कथा ज्यादै महत्वपूर्ण छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: