सामग्रीमा जानुहोस्

अन्तराल

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

समयका दुई विन्दु विचको अवधि

उदाहरण

[सम्पादन]

१. १५ वर्षको अन्तरालमा थुप्रै नयाँ बीमा कम्पनीहरूले जन्म लिए।

२. दुवै नेता एक दिनको अन्तरालमा भारत पुगेका हुन्।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: period of time

अर्थ

[सम्पादन]

कुनै कुरामा आएको परिवर्तन वा भिन्नता; फरक

उदाहरण

[सम्पादन]

सांस्कृतिक अन्तरालले ल्याउने सामाजिक नकारात्मकता तिर भने बाबुआमाहरूको हरूध्यान पुग्नसकेको छैन।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: