सामग्रीमा जानुहोस्

अन्तर

Wiktionaryबाट

नाम

गुण, संख्या, समय आदिमा रहेको भिन्नता

१. यी भाषिकाहरू बीच कम अन्तर भएमा मानकको चयन सजिलैसँग गर्न सकिन्छ। २. वास्तविक अवस्था र संकल्प बीचको ठूलो अन्तर छ।

भित्र रहेको भाग; कुना काप्चा

१. एउटा पहाडको अन्तरमा जन्मेकी केटीको उद्धारै भयो।

२. सहयोग दिँदासम्म विदेशी कुटनीतिज्ञहरू नेपालका अन्तर अन्तरमा रहेका व्यारेकहरूमा चाहार्दा हस्तक्षेप ठानिएन।

  1. अंग्रेजी: