सामग्रीमा जानुहोस्

अन्ततोगत्वा

Wiktionaryबाट

क्रियायोगी

अन्त्यमा गएर; निष्कर्षमा

१. देवेन्द्रराज पाण्डेको प्रयास अन्ततोगत्वा सफल भएको प्रस्ट हुन्छ।

२. अन्ततोगत्वा त्यही मानिससँग मेरो बिहे भयो।

  1. अङ्ग्रेजी: finally