अन्तक
स्वरूप
अन्तक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. मार्ने । २. नाश गर्ने; टुङ्ग्याउने । ३. कुनै विन्दुमा पुगी टुङ्गिने, सकिने वा समाप्त हुने (दुःखान्तक, मरणान्तक इ॰) । ना॰ ४. यमराज । ५. काल; मृत्यु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: