अन्
स्वरूप
अन्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]पू॰ स॰ [सं॰] विशेषतः सुरुमा स्वरवर्ण भएमा पद वा आधारपदका अगिल्तिर लागी अभाव, विपरीतता, न्यूनता, निषेध आदि जनाउने पूर्वसर्ग (अन्+आचार = अनाचार, अन्+उत्तरित = अनुत्तरित, अन्+अधिकृत = अनधिकृत इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: