अनैसर्गिक
स्वरूप
अनैसर्गिक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. प्राकृतिक रूपमा जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; प्रकृतिसित नमिल्ने; अप्राकृतिक । २. बनावटी; कृत्रिम; नक्कली । ३. प्रकृति वा स्वभावअनुसार जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; अस्वाभाविक; स्वभावविपरीत । विप॰ नैसर्गिक । — ता— ना॰ नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था; अप्राकृतिकता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: